प्रतिनिधी सभा तर्फ कास्की क्षेत्र नं २ मा नेकपा एमालेकी विद्या भट्टराईले मतान्तर वढाउदै अग्रता कायम गरेकी छन् । बुधवार विहान सम्मको नतिजा अनुसार उनले ९६७४ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टिका माधव प्रसाद कँडेलले ६६२६ मत ल्याएका छन् । भट्टराई र कँडेका विचको मतान्तर ३०४८ रहेको छ । ५ दलिय गठवन्धनका उमेद्धवार श्रीनाथ वरालले ५००६ मत प्रप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टिका सुवर्णराज पन्तले २०१५ मत प्रप्त गरेका छन् ।