पोखरा ४, मंसिर
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नं.–३ प्रतिनिधि सभाका उमेद्धवार रामजीप्रसाद बरालले पोखरा २२ को महेश्वरी मा.वि. मतदान केन्द्रवाट मतदान गरेका छन्। गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उम्मेदवार बरालले आइतबार बिहान करिब ७ः०० बजे महेश्वरी मा.वि.को ग मतदान केन्द्रमा मतदान गरेका थि ए । उनको मुख्य प्रतिष्प्रर्धिको रुपमा नेकपा एमालेका दामोदर वैरागी (पौडेल ) रहेका छन् । । पोखरा २२ मा ३ मतदान स्थलमा ७ केन्द्र रहेका छन भने जसमा ६ हजार ८ सय ४ जना मतदाता रहेका छन्