पोखरा मंसीर १०,समानूपातिक तर्फ प्रतिनिधि सभामा नेकपा एमाले अगाडि नै रहेको छ । शनिवार दिउसो सम्म नेकपा एमालेले १९ लाख ९२ हजार ३०४, नेपाली काँग्रेसले १९ लाख २५ हजार १५८ प्रप्त गरेको निर्वाचन आयोगले जनाएको छ । यस अधि तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टिलार्ई भने नेकपा माओवादीले उछिनेको छ माओवादीले समानुपातिकमा ८ लाख ५८ हजार २६६ र राष्ट्रिय स्वतन्त्र पार्टिले ८ लाख १८ हजार २५२ मत प्राप्त गरेको छ । राप्रपाले ४ लाख ३१ हजार २५४, जनता समाजवादी पार्टिले २ लाख ३९ हजार ४६० र नेकपा एकिकृत समाजवादीले १ लाख ८४ हजार ५४० मत प्रप्त गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।