प्रतिनिधि सभामा कास्की क्षेत्र नं २ मा एमाले उमेद्धवार विद्या भट्टराईले आज बिहान मतदान गरेकी छन् । पोखरा महानगरपालिका वडा नं ३३ मा रहेको शान्तिउदय मावि मतदान केन्द्रवाट भट्टराईले मतदान गरेकी थिईन् । प्रतिनिध सभामा कास्की २ मा उनका मुख्य प्रतिष्प्रधिको रुपमा सत्तारुढ गठवन्धनवाट नेकपा एकिकृत समाजवादीका नेता श्रीनाथ वराल रहेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।