पोखरा वैशाख १७, गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ वमोजिम गण्डकी प्रदेश सभाको अधिवेसन वैशाख २१ गते २ वजेका लागि प्रदेश सभा भवन नदिपुरमा आव्हान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालद्धारा जारी पे्रस विज्ञप्तीमा सो कुरा जनाईएको छ ।
गत विहिवार मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री पाण्डेले ३ सदस्यीग मन्त्रीमण्डल गठन गरेका छन् भने २१ गते विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डललाइृ पूर्णता दिने भएका छन् ।