पोखरा , फागुन ४,
गण्डकी प्रदेश सरकारले आज गण्डकी प्रदेशमा विदा दिएको छ । गण्डकी प्रदेश स्थापनाको दिन फागुन ४ गते प्रदेश भरिका सरकारी कार्याल, शिक्षण संस्था, सार्वजनिक संस्थानहरुमा विदा दिईएको मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका उप सचिव तथा प्रवक्ता प्रविण ढकालद्धारा जारी सूचनामा जनाईएको छ ।
यसै विच गण्डकी प्रदेश सरकारले आज छौठौ सथापना दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्राङ््गणमा औपचारिक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाउदै छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।