कास्की जिल्ला क्षेत्र नं १ को प्रदेश सभा २ मा नेकपा एमालेका वेद वहादुर गुरुङ निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका दिपक गुरुङलाई पराजित गरेका हुन् । मादी गाँउपालिकका निवर्तमा अध्यक्ष समेत रहेका एमाले नेता गुरुङले १२६६१ मत ल्याएका थिए भने उनका निकटतम प्रतिष्प्रर्धि गठवन्धनका उमेद्धवार नेपाली काँग्रेसका दिपक गुरुङले ११७९४ मत प्राप्त गरेका छन् । प्रदेश सभाको उक्त क्षेत्रवाट राप्रपाका महेन्द्र वहादुर कार्कीले ३६५६ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।