समाचार

बृति विकास र अधिकार भन्दै कार्यालय समयमा जनताका काम छाडेर नहिड्न मुख्यमन्त्रीको कर्मचारीलाई निर्देशन

पोखरा भाद्र २२,गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्तिविकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएकाछन् । मुख्यमन्त्री पाण्डेले कार्यलय समयमा...

पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच भगिनी सम्वन्ध

पोखरा भाद्र २२,पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता (भगिनी सम्बन्ध) कायम भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका...

सरकारलाई सफल बनाउने ड्युटी जनप्रतिनिधिका साथसाथै कर्मचारीको पनि हो ः मुख्यमन्त्री

पोखरा भाद्र १९,गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने वताएका छन् । निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर...

ओझेलमा परेका तिर्थ चिनाउन पोखरामा कोटि होम हुने

पोखरा भाद्र १८,पोखरा महानगरपालिकामा रहेको धार्मिकस्थल ढुंगेसाँघुलाई चिनाउन कोटी होम गरिने भएको छ । आगामी मंसिर महिनामा पोखरा १५ ढुंगेसाँघुमा शिव मन्दिर उद्धाटनसँगै प्राण...

सामूदायिक वन उपभोक्ता महासंघद्धारा अदालतको फैसलाको स्वागत,सामूदायिक वन माथि लागाईएका झन्झटिला प्रावधान हटाउन माग

पोखरा भाद्र १४,सामूदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशले सर्वोच्व अदालतले हालै गरेको समादायिक वनका समूह वाहिर वन पैदावार विक्रीवाट आएको ३० प्रतिशत रकम प्रदेश...

कवि शिरोमणी लेखनाथ पौड्यालको जन्मस्थलाई साहित्यीक तिर्थस्थल वनाईने

पोखरा भाद्र १४,पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका वडा नं २७ मा रहेको कवि शिरोमणी लेखनाथ पौड्यालको जन्मस्थ अघौ अर्चले साहित्यीक तिर्थस्थल वन्ने...

नेपाली चलचित्र ‘बर एण्ड बधु’ को “ग्रान्ड रेड कार्पेट प्रीमियर शो“ पोखरामा

पोखरा भाद्र १२,बहुचर्चित अन्तर्राष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ का निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ’बर एण्ड बधु’ को भव्य “ग्रान्ड रेड कार्पेट प्रीमियर शो“ पोखराको...

गण्डकी प्रदेश अध्यक्ष वराल केन्द्रिय सचिवमा निर्वाचित

पोखरा भाद्र १२,नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी गण्डकी प्रदेश समितिकाका अध्यक्ष श्रीनाथ वराल सो पार्टिको मंगलवार भएको निर्वाचनमा केन्द्रिय सचिवमा निर्वाचित भएका छन् ।...

नेकपा एसले छान्यो २१ पदाधिकारी, पदाधिकारी चयनमा गुठवन्दी छरपष्ट

पोखरा भाद्र १२,नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीले मतदान प्रक्रियावाट पदाधिकारी निर्वाचित गरेको छ । सो पार्टिमा पदाधिकारी चयन सर्वसम्मत हुन नसकेपछि मंगलवार पदाधिकारी र...

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार श्रेष्ठलाई प्रदान गरिने

पोखरा भाद्र ८,वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले स्थापना गरेको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ यसवर्ष वरिष्ठ पत्रकार एवं दृष्टि...