समाचार

कास्कीमा सहकारी ठगीको डरलाग्दो तस्वीर,७ वटा सहकारीमा सर्वसाधारणको ४ अर्व ६० करोड भन्दा वढि...

पोखरा श्रावण ५,कास्की प्रहरीले आ.व. २०८०÷८१ मा सर्वसाधारण जनताले वचत गरेको रकम अपचलन गरि रकम फिर्ता नगर्ने ७ वटा सहकारीका २१४ सञ्चालक विरुद्ध मुद्धा...

कास्की प्रहरीद्धारा गत आ.व.मा गरेका कामहरु सार्वजनिक, ट्राफिक कारवाहीवाट मात्रै झण्डै ७ करोड संकलन

पोखरा श्रावण ५,जिल्ला प्रहरी कार्यालय कास्कीले आ. व २०८०÷८१ मा गरेका कामहरु पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । शुक्रवार पोखरामा आयोजना गरिएको पत्रकार...

कास्कीका विभिन्न ठाँउमा पहिरोले पुरिएर ११ जनाको मृत्यु २ जना घाईते

पोखरा आषाढ २८,वुधवार देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा परि कास्की जिल्लाका विभिन्न ठाँउमा गरि ११ जनाको मृत्यु भएको छ । त्यसै गरि...

डुवानमा फसेका चार जनाको उद्धार

पोखरा आषाढ २७,पोखरा महानगरपालिका वडानं २७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरी बल...

कालिकास्थान–पुँडीटार– लामेआहाल सडकको शिलान्यास , ३९० दिनमा सम्पन्न गर्नुपर्ने

पोखरा आषाढ २६,पोखरा महानगरपालिका वडा नं ३३ को कालिकास्थान–पुँडीटारहुदै लामेआहाल सम्मको सडकको शिलान्यास गरिएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना...

चलचित्र पत्रकार संघको स्थापना दिवसमा खोलियो रिभ्यू बक्स

पोखरा आषाढ २३,चलचित्र पत्रकार संघ नेपाल कास्कीको २१ औं स्थापना दिवसका अवसरमा रिभ्यूू बक्स खोलिएको छ । संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका...

अविरल वर्षका कारण गएको पहिरोमा परि पर्वत , स्याङ्जा र तनहूँमा गरि ७ जनाको...

पोखरा आषाढ २३,शुक्रवार देखि परेको अविरल वर्षका कारण आएको वाढी र पहिरोको कारण मुलुकका विभिन्न ठाँउमा धनजनको क्षती भएको छ भने कयौ ठाँउमा सडकमा...

आकांक्षी धेरै भएपछि पुरै कमिटी चुन्न नेकपा एसको महाधिवेसन असफल ,१० दिन भित्र कमिटीलाई...

पोखरा आषाढ २२,नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीको १० औ राष्ट्रिय महाधिवेसन शुक्रवार सम्पन्न भएको छ । आषाढ १६ गते देखि सुरु भएको महाधिवेसन २०...

एसईईमा डिज्नील्याण्ड एकेडेमीका ३ जनाले ल्याए ४ जिपिए

पोखरा आषाढ १३आज प्रकाशित भएको एसईई परीक्षामा पोखरा महानगरपालिका वडा नं ७ मासवारमा रहेको डिज्नील्याण्ड एकेडेमीका ३ जना छात्राहरुले ४ जिपिए ल्याएका छन् ।...

एसईई परिक्षमा अनुतिर्ण हुनेहरुको संख्या वढि, मौका परिक्षा साउनको १८ र १९ गते

पोखरा आषाढ १३,२०८० सालमा लिईएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । कुल ४ लाख ६४ हजार ७५८...