पोखरामा अन्तराष्ट्रिय टेनिस प्रतियोगिता हुने , विभिन्न देशका ६४ जना खेलाडीहरुले प्रतिस्पधा गर्ने
पोखरा मंसीर १०,पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता हुँदैछ । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा हुन लागेको सो...
पोखरा महानगरपालिकाद्धारा १९२ जना खेलाडीहरु सम्मानित
पोखरा, कार्तिक २५गण्डकी प्रदेशमा हालै सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । प्रतियोगितामा पदक प्राप्त...
बिहीबारदेखि पोखरामा वाईवाई गण्डकी प्रदेश छनौंट क्रिकेट हुँदै
पोखराप्रादेशिकक्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा बिहीबारदेखि वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगिता शुरु हुने भएको छ । पोखरा रंगशालामा हुने उद्घाटन खेलमा घरेलु...
महानगरले पदकजित्ने खेलाडीलाई नगद सहित सम्मान गर्ने
नवौँ राष्ट्रिय खेलकुदप्रतियोगितामा सहभागीहुने पोखरा महानगरपालिकाका खेलाडीहरूलाई बुधवार एक कार्यक्रमका बिच सम्मान सहितजितको शुभकामनाव्यक्तगरिएको छ । पोखरा महानगरपालिकाकाप्रमुखधनराजआचार्य सहितउपमेयर मन्जुदेवी गुरुङ, कार्यपालिका सदस्यहरू, प्रमुखकार्यकारी...