ऋणमा वनेको पोखरा अन्तराष्ट्रिय विमानस्थल
पोखरा पौष २३,चिन सरकारको सहयोगमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल २०२३ जनवरी १ तारिख अर्थात अंग्रेजी नयाँ वर्षको अवसरमा भव्य उद्धघाटन भयो । प्रधानमन्त्री...
गण्डकी प्रदेशमा सरकार गठनको आव्हान
पोखरा पौष २१,गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधान २०७२ को उपधारा १६८ (२ वमोजिम ) सरकार गठनका लागि आव्हान गरेका छन् ।...
पोखराको महेन्द्रपुलमा ३ महिना भित्र आधुनिक शौचालय वनाइने
पोखरा पौष २०,पोखरा महानगरपालिका वडा नं.९ महेन्द्र पुलमा पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को साझेदारीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह...
सहभागिहरुको ध्यान तानेको मुख्यमन्त्रीको त्यो भाषण
पोखरा, पौष १८,गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्दा चिनको एक्जिम वैकलाई तिर्नुपर्ने २२ अर्वको ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा...
आफ्नै घर छेउमा अन्तराष्ट्रिय विमानस्थल वनेपछि पोखरावासी हर्षित, उद्धघाटनमा उर्लियो मानवसागर,गण्डकी प्रदेशको विकासमा विषेश...
पोखरा पौष १७,राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको बहु प्रतिक्षीत पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अंग्रेजी नयाँ...
बिमानस्थल उद्धघाटन कार्यक्रमलाई भव्य वनाउन महानगरले दियो सार्वजनिक विदा
पोखरा पौष १६,पोखरा अन्तराष्ट्रिय विमानस्थलको भोली एक भव्य कार्यक्रमका विच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । अंग्रेजी नयाँ वर्ष २०२३...
पोखराको लेकसाईडमा सडक महोत्सव सुरु
पोखरा पौष १३,रेष्टुरेन्ट एण्ड वार एसोसिएसन पोखराको आयोजनामा आज देखि पोखराको लेकसाईड क्षेत्रमा सडक महोत्सव सुरु भएको छ । सडकमै खाउ सकडमै नाचौ र...
गण्डकी प्रदेश सभाको अधिवेसन पौष १८ गते, भोली सपथ ग्रहण
पोखरा,पौष १३,गण्डकी प्रदेश सभाको अधिवेसन पाष्ौ १८ गते सोमवार आव्हन गरिएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधान २०७२को धारा १८३...
जेष्ठनागरिक दिवसका अवसरमा १०४ बर्षीय दाहाल सम्मानित
पोखरा , पौष १३,दोश्रो राष्ट्रिय जेष्ठनागरिक दिवसको अवसरमा पोखरा वृद्धाश्रममा आश्रित १०४ बर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणा सहित सम्मान गरिएको छ । माछापुच्छ«े...
८ सदस्यीय मन्त्रीमण्डल गठन, ३ जना उप प्रधानमन्त्री
पोखरा , पौष ११,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सानो आकारको मन्त्री मण्डल सहित आज सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सितल निवासमा प्रधानमन्त्री...







