तोकिएको समयमा भूमिगत पार्किङ खाली नगर्ने माथि कारवाही गरिने
पोखरा महानगरपालिकाले सृजनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङ खाली गरी पार्किङ प्रयोगका लागि खुला गरेको छ । महानगरमा निर्माण गरिएका भूमिगत पार्किङ...
महानगरले पदकजित्ने खेलाडीलाई नगद सहित सम्मान गर्ने
नवौँ राष्ट्रिय खेलकुदप्रतियोगितामा सहभागीहुने पोखरा महानगरपालिकाका खेलाडीहरूलाई बुधवार एक कार्यक्रमका बिच सम्मान सहितजितको शुभकामनाव्यक्तगरिएको छ । पोखरा महानगरपालिकाकाप्रमुखधनराजआचार्य सहितउपमेयर मन्जुदेवी गुरुङ, कार्यपालिका सदस्यहरू, प्रमुखकार्यकारी...
