पोखराका २ ठाँउवाट १७ जना जुवाडे ४ लाख वढि रकम सहित पक्राउ
पोखरा असार २४,जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामवजारवाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं १० र वडा नं १५ वाट...
पोखरा महानगरपालिकाद्धारा कृषक तथा कृषक समूहलाई सम्मान,पौडेल र बस्ताकोटी वने महानगर उत्कृष्ठ कृषक
पोखरा असार २४,पोखरा महानगरपालिकाले २ जना कृषकहरूलाई महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ । कृषि तर्फ पोखरा २५ मा सञ्चालित सावित्री हराभरा एकीकृत...
पोखरा महानगरपालिकाद्धारा छात्रबृतिको नतिजा प्रकाशन,४९७ जना विद्यार्थीले छात्रबृति पाउने
पोखरा असार २३,पोखरा महानगरपालिकाद्धारा सञ्चालित निःशुल्क छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशन भएको छ । शनिवार सम्पन्न परीक्षाको ओएमआर प्रविधिद्वारा उत्तर पुस्तिका परीक्षण गरी नतिजा प्रकाशन...
पोखरा महानगरपालिकाको निती तथा कार्यक्रम र वजेट पारित
असार २३,पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८२।०८३ को बजेट तथा कार्यक्रम पारित भएको छ । आइतबार सम्पन्न १७ औँ नगर सभाले महानगरपालिकाको वार्षिक बजेट तथा...
सञ्चारकर्मीहरुसंग जलवायु संवाद कार्यक्रम पोखरामा सम्पन्न
पोखरा असार १९,जलवायु परिवर्तन, यसले पारेको विश्वव्यापी प्रभाव, नेपाल र विषेश गरि गण्डकी प्रदेशमा जलवायु परिवर्तको असर तथा वर्तमान अवस्था र यसको नियन्त्रणका लागि...
पोखरा महानगरपालिकाले ल्यायो गत वर्षको भन्दा ठूलो आकारको वजेट,आन्तरिक आयवाट ५ अर्व वढि संकलन...
पोखरा जेष्ठ ९,पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३का लागि रु.८ अरब ३५ करोड १२ लाख बजेट ल्याएको छ । महानगरपालिकाको आईतवारको नगर सभामा उप प्रमुख...
पार्टि अध्यक्षलाई पूर्वाग्रही हिसावले फसाउन खोजियो, नितीगत निर्णयमा अख्तियारको प्रवेश अनुचित ः पाण्डे
पोखरा आषाढ ८,नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष तथा संसदीय दलका उप नेता राजेन्द्र प्रसाद पाण्डेले निजामति सेवा विधेयकमा २ वर्षे कुलिङ पिरियड...
करिव १ करोड ३० लाख वरावरको अवैध सुन सहित २ जना पोखरावाट पक्राउ
पोखरा आषाढ ७,कास्की प्रहरीले ठूलो परिमाणको अवैध सुन तथा हिराका गर गहना सहित पोखरावाट २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट...
सरकारलाई खवरदारी गर्न पोखरामा एकिकृत समाजवादीको विरोध सभा
पोखरा जेष्ठ, २७,नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजावादी कास्की जिल्ला कमिटीले आज पोखरामा कोण सभा सम्पन्न गरेको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने...
एक महिना पछि राईड शेयरिङ कार्यान्वयनमा जान्छ ः मुख्यमन्त्री पाण्डे
पोखरा जेष्ठ,२५,नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा ३ दिने मल्टिमिडिया रिपोटिङ तालिम आईतवार देखि पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका ११ जिल्लाका...









