समाचार

प्रदेशको खर्च घटाउन प्रशासनिक संरचना पूनरावलोक आवश्यक ः मुख्यमन्त्री

पोखरा जेष्ठ २३,गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पूनरावलोकन अध्ययन तथा सुझाव समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष प्रतिवेदन वुझाएको छ ।प्रादेशिक...

गण्डकी प्रदेशको निती तथा कार्यक्रम ः राईड शेयरिङ प्राथमिकतामा,कर संकलन गर्न छुट्टै राजश्व कार्यालयस्थापना...

पोखरा जेष्ठ २२,गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि निती तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश सभाको वुधवारको वैठकमा प्रदेश प्रमुख डिल्लिराज...

गण्डकीमा ३ दिन देखि सार्वजनिक यातायात वन्द हुँदा जनता मारमा, व्यवसायीलाई थकाउने रणनितीमा प्रदेश...

पोखरा जेष्ठ १८,पोखरामा विगत ३ दिन देखि सार्वजनिक यातायात ठप्प छ । आज पनि विहानै देखि सार्वजनिक यातायात चलेका छैनन् । सार्वजनिक यातायात नचल्दा...

पँधेरा खोला खानेपानी उपभोक्ता समितिमा देवकोटा

पोखरा जेष्ठ १८,पोखरा १३ आर्वा स्थित पँधेराखोला भेडीखर्क अमलाचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको शनिवार भएको दोस्रो अधिवेशनले बद्रीप्रसाद देबकोटाको अध्यक्षतामा सात सदस्यिय नयाँ...

फेवातालको मापदण्ड कार्यान्वयनको काम प्रारम्भ , तालघरमा पोल गाड्न सुरु भएपछि मापदण्ड कार्यान्वयनमा पलायो...

पोखरा जेष्ठ १७,फेवातालको मापदण्ड कार्यान्वयनको दिशामा अगाडि वढेको छ । फेवातालको मापदण्ड कायम गर्नका लागि आज फेवातालको ६५ मिटर भित्र पर्ने तालघरमा पोल गाड्न...

फेवातालको मापदण्ड कार्यान्वयनको दिशामा, भोलीवाट ६५ मिटर भित्र पर्ने जग्गामा पोलहरु गाडिने

पोखरा जेष्ठ १६, सर्वाेच्व अदालतले फेवातालको मापदण्ड कार्यान्वयन गर्नका लागि २०८० आषाढ ४ गते नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा उत्प्रेषण...

पोखरा ३३ मा स्थापना गरिएको दीर्घकालिन पुनस्र्थापना केन्द्रको उद्घाटन

पोखरा , जेष्ठ १६ गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको दीर्घकालिन पुनस्र्थापना केन्द्रको औपचारिक रूपमा उद्घाटन गरिएको छ । पोखरा...

मुलुकमा उकुस मुकुसको अवस्था छ ः भूषाल

पोखरा जेष्ठ १५,नेकपा एकिकृत समाजवादीका महासचिव धनश्याम भूषालले मुलुक उकुस मुकुसको अवस्थामा रहेको वताएका छन् । गणतन्त्र आईसकेपछि हामी खुसी भएका थियौ, नाचेका थियौ...

चीनको सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख नेतृत्वको प्रतिनिधि मण्डल र पोखरा महानगरपालिकाका प्रमुख आचार्य...

पोखरा जेष्ठ ,१३जनवादी गणतन्त्र चीनको सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बा नेतृत्वको ६ सदस्यीय प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग सोमवार शिष्टाचार...

नेकपा एस दोस्रो चरणको आन्दोलनमा,पार्टिले पेस गरेका मागका वारेमा पुन स्मरण पत्र वुझाईने ,अन्तरक्रिया...

पोखरा जेष्ठ ७,नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीले दोस्रो चरणका आन्दोलनका कार्यक्रम अगाडि सारेको छ । आन्दोलन संयोजन समितिका संयोजक एवं सो पार्टिका महासचिव घनश्याम...
en_USEnglish