प्रदेश समाचार

नेकपा एस निकट मोर्चा संगठनहरुले वुझाए कास्कीका प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पोखरा, जेष्ठ ३,नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारवाही गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टि एकिकत समाजवादी निकट मोर्चा संगठनहरुले आज देश भरीका जिल्ला प्रशासन...

डिज्नील्याण्ड एकेडेमीमा गठन भयो बाल क्लब र जुनियर रेडक्रस सर्कल

पोखरा, जेष्ठ ३, पोखरा ७ मासवारमा रहेको डिज्नील्याण्ड एकेडेमीमा शैक्षिक सत्र २०८० का लागि नेपाल जुनियर रेडक्रस सर्कल र डिज्नील्याण्ड बाल क्लवको नेतृत्व चयन गरिएको...

विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै गण्डकी प्रदेशमा ट्राफिक सप्ताह सम्पन्न

पोखरा , जेष्ठ २,गण्डकी प्रदेशमा एकै साथ सञ्चालन गरिएको ट्रफिक सप्ताह कार्यक्रम सम्पन्न भएको प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाले जनाएको छ...

समाजवादी प्रेस संगठन कास्कीको अध्यक्षमा थापा

पोखरा, वैशाख २५,समाजवादी प्रेस संगठन कास्कीको आज पोखरामा भएको भेलाले जिल्ला समिती पुर्नगठन गरेको छ । पुर्नगठित कार्यसमितिको अध्यक्षमा रुद्र वहादुर थापा चयन भएका...

स्थापना दिवसका अवसरमा बृद्धाश्रमलाई एकता सहकारीको खाद्यान्न सहयोग

पोखरा, चैत्र २७,पोखरा महानगरपालिका वडा नं १४ चाउथेमा रहेको एकता वचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १२ औ स्थापना दिवसका अवसरमा पोखरा...

सार्वजनिक सम्पत्तिमा हस्तक्षेप सैह्य हुदैन ः अध्यक्ष कार्की

पोखरा ,चैत्र २५,पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले मापदण्ड मिचेर संरचना बनाए भत्काइदिने चेतावनी दिएका छन् । हवेली मार्ग हुदै...

चैत्र २६ गते देखि हेमजामा आलु महोत्सव हुने

पोखरा, चैत्र २१यहि चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हेमजामा हुनलागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।आयोजक...

अपराधको त्रुटी रहित अनुसन्धान प्रहरीको जिम्वेवारी ः गुरुङ

पोखरा, चैत्र १८ ,प्रहरीले गर्ने अपराध अनुसन्धान लाई त्रुटि रहित बनाई अपराध अनुसन्धानमा देखिएका समस्या समाधानको उपायका विषयमा छलफल गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश...

जनचेतना मुलक कार्यक्रम मलार्ई रातो रंग लगाई देउको प्रस्तुती

पोखरा, फगुन २५,एमनेस्टी इन्टरनेसनल पुरुञ्चौर युथ नेटवर्कको आयोजना तथा हरीयाली आमा समुहको सहकार्यमा ११३ औ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा बुधवार पुरुञ्चौरमा मलाई रातो रङ...

पोखरा १५ मा महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम

पोखरा फागुन १९,पोखरा महानगरपालिका वडा नं – १५ को महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका महिला दिदीबहिनीहरूको क्षमता...
ne_NPनेपाली