मदरल्याण्ड माविको रक्तदानमा १३३ युनिट रगत सङ्कलन
पोखरा कार्तिक २६जीवनरक्षाका लागि रक्तदान भन्ने उद्देश्यका साथ नेपाल युवा रेडक्रस सर्कल मदरल्याण्ड माध्यमिक विद्यालय पोखराको आयोजना तथा क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा शुक्रबार...
वडा नं १५मा मतदान केन्द्र वरिपरि सरसफाई
पोखरा , कार्तिक २६पोखरा –१५ मा शनिवार ५ औँ संस्करणको सफाइ अभियान सम्पन्न भएको छ ।पोखरा –१५ फलेपाटनस्थित श्री सिद्ध उच्च माध्यमिक विद्यालय परिसरबाट...
राजनितीक स्थिरता दिन्छौ, बिकासको अगुवाई गर्छौ ः गठवन्धनका उमेद्धवार
पोखरा, कार्तिक २५नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको गठवन्धनका कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका...
प्रतिभा माविमा विज्ञान प्रदर्शनी
पोखरा, कार्तिक २५पोखराको पालिखेचोकमा रहेको प्रतिभा माविले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन शुक्रवार एकदिने विज्ञान प्रदर्शनी आयोजना ग¥यो । कक्षा ८ देखि १२ कक्षासम्मका...
सरकारी शिक्षा र स्वास्थ्य गएगुज्रेको अवस्थामा छ , त्यसलाई सुधार गर्छुः वराल
कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा उमेद्धवार श्रीनाथ वराल र प्रदेश सभा २का उमेद्धवार विन्दुकुमार थापाले आज वुधवार पोखरा १६ मा घरदैलो गरेका...
आफ्नो क्षेत्रका दुर्गम वडाहरुलार्ई सुगम वनाउछौ ः वराल
पोखरा,गठवन्धनको तर्फवाट कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा तथा प्रदेश सभा उमेद्धवारहरुले घरदैलो गर्ने , मतदतासंग भेटघाट गर्ने तथा स्थानिय स्तरका समस्या वुझ्ने...
कास्की २ मा गठबन्धनको जित सुनिश्चित छ ः वराल
पोखरा,गठबन्धनका तर्फबाट कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उमेद्धवार श्रीनाथ बरालले निर्वाचन जितेपछि ईमान्दारीपूर्वक काम गर्ने बताए ।पोखरा २१ मा घरदैलो...
कास्की क्षेत्र नं ३ मा गठवन्धन र एमाले विच तिव्र प्रतिष्प्रर्धा, मतदाता फकाउदै रामजी...
पोखरा,मंसीर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आउन अव १४ दिन वाँकी रहेको छ । निर्वाचन प्रचार प्रसारको दोस्रो चरण सुरु भएसंगै...
युवालाई विदेश होइन गाउँ फर्काएर उद्यमी वन्ने व्यवस्था गर्छौ ःवराल
पोखरा,५ दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा क्षेत्र नं २ का उम्मेदवार श्रीनाथ बरालले विदेश र स्वदेशकै पनि विभिन्न ठाउँमा रोजगारीमा गएकाहरुलाई गाउँमै फर्केर उद्यमी वन्र्ने...
ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित हुँदैन ः थपलिया
झापा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरि निर्वाचन सम्पन्न गराउने तयारीका साथ...









