आजदेखि सरकारी कार्यालय विहान ९ वजे देखि
पोखरा चैत २३,आज देखि सरकारी कार्यालय, शिक्षण संस्था तथा वित्तिय कारोवार हुने संस्थाहरु विहान ९ वजे देखि सञ्चालन हुनेछन् । हिजो वसेको मन्त्री परिषद...
फेवातालका अतिक्रमित संरचनामा चलाईयो डोजर
पोखरा चैत २१,
फेवाताल अतिक्रमण गरेर वनाईएका अस्थायी संरचनामा शनिवार विहानै देखि डोजर चलार्ईएको छ । गृह मन्त्रालयको निर्देशनमा कास्की प्रहरीले पोखरा महानगरपालिका र स्थानिय...
एसईई परिक्षा सुरु, पाँच लाख वढि विद्यार्थी सहभागि, गण्डकीमा ४३ हजार वढिले परिक्षा दिदै...
पोखरा चैत १९,माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले आज बिहान ८ बजेदेखि देशभर एकैपटक परीक्षा...
कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने, एक पालिका एक चिस्यान केन्द्र स्थापना गरिने
पोखरा चैत १८,सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारको १०० वुँदे कार्ययोजनामा कृषि क्षेत्रको विकासका लागि कृषक मैत्री निती लिईएको छ । कृषकले उत्पादन गरेको...
सरकाद्धारा शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक ः १५ दिनभित्र अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति...
पोखरा चैत १५,सरकारले शासकीय सुधारका एक सय कार्य सूची सार्वजनिक गरेको छ । सरकारको समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक...
पोखरा महानगरपालिकाले अति तथा मध्यम गरिब घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने
पोखरा चैत १४,पोखरा महानगरपालिकाका अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । सो का लागि महानगरपालिका र स्वास्थ्य...
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
पोखरा चैत १४,नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओली आज विहान उनकै निवास गुण्डुवाट पक्राउ परेका छन् । त्यसै गरि तत्कालिन गृह...
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने लगायत यी हुन् मन्त्रीपरिषद वैठकका ४ निर्णय
पोखरा चैत १३,नव गठित मन्त्रीपरिषदको वैठकले ४ वटा निर्णय गरेको छ । मन्त्रीहरुको पदभार ग्रहणपछी डाकिएको मन्त्री परिषदको पहिलो वैठकले शिक्षा, विज्ञान तथा प्रविधि...
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त,१५ सदस्यीय मन्त्री परिषद गठन
पोखरा चैत १३,राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । बालेन्द्र शाह संविधानको धारा १७६ को उप धारा १ अन्तर्गत...
आगामी वर्षको वैशाख देखि आर्थिक गणना गरिने, कास्की जिल्लामा १०० गणक खटिदै
पोखरा चैत, १०,राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणनाको तयारी थालेको छ । आर्थिक गणना २०८३ सालको वैशाख ७ गते देखि प्रारम्भ हुने र असार...









