समाचार

भूमीहिन, सुकुम्वासीहरु प्रति भएको अमानविय व्यवाहार बन्द गर्न नेकपाको माग

पोखरा असार २२,सरकारले भूमीहिन, सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई स्थायी वसोवास र जिवीको पार्जनको उचित उचित विकल्प नदिई जवरजस्ती उठिवास लगाउने तथा झुपडिहरु भत्काउने कार्य...

गण्डकीका ५ जना अग्रज पत्रकार सम्मानित, वद्लाको भावनावाट सरकार अगाडि बढेमा मुलुक द्धन्द्धमा जान्छ...

पोखरा असार २०, गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले यस वर्ष देखि अग्रज पत्रकार सम्मानको थालनी गरेको छ । पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा...

प्रचण्डद्धारा आत्मालोचना ः पद, पैसा र अवसरका लागि तछाड मछाड गर्दा जनताले साथ छोडे

पोखरा असार १७,आज पोखरामा आयोजित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश समितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले कम्युनिष्ट आन्दोलनको एकता, संगठन...

लिटिल स्टेप सेकेण्डरी स्कूलमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

पोखरा, असार ६,पोखरा महानगरपालिका–८ मा रहेको लिटिल स्टेप सेकेण्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आज सम्पन्न गरेको...

स्वरुप परिवर्तन गरि चलाईएका २३ सवारी साधन नियन्त्रणमा

पोखरा असार ६,जिल्ला प्रहरी कार्यालय कास्कीले केही समय अगाडि देखि स्वरुप परिवर्तन गरेर चलाईएका सवारी साधन, तथा चर्को आवाज गरेर चलाईएका सवारी साधनहरुलाई कडाई...

पोखरको निती तथा कार्यक्रम ,समुन्नत पर्यटकीय पोखरा निर्माणका ३३ अभियान ः बिधागत सम्मान, समूदायलाई...

पोखरा असार ५,पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकको १९ औ नगर सभामा निति तथा कार्यक्रम...

बालोदयका बिद्यार्थीलाई लागूऔषध दुव्र्यसन तथा साइबर अपराध सम्बन्धी सचेतना

पोखरा असार ३,पोखरा महानगरपालिका–१७, बिरौटास्थित बालोदय सेकेण्डरी स्कुलमा लागूऔषध दुव्र्यसन तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ । सामुदायिक प्रहरी सेवा...

गण्डकी प्रदेश सरकारले ल्यायो ३२ अर्ब ९९ करोड ९९ लाखको वजेट,भौतिक पूर्वाधारमा सवै भन्दा...

पोखरा आषाढ २,गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३।८४ का लागि ३२ अर्ब ९९ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले...

अधिकृत विक्रेता संघको स्थापना दिवसमा निशुल्क स्वास्थ्य शिविर

पोखरा जेष्ठ ३१,अधिकृत बिक्रेता संघ पोखराले १९ औं स्थापना दिवस विविध कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।संघले शनिवार बृहत निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको...

निवर्तमान सभाति गौतमलाई हराउदै रास्वपा गण्डकीको सभापतिमा नविन त्रिपाठी निर्वाचित

पोखरा जेष्ठ ३०,राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीको अध्यक्षमा नविन त्रिपाठी बिजयी भएका छन् । हिजो अवेर राती सम्पन्न मत गणनामा निवर्तमान सभापति तथा प्रतिनिधि सभा...
ne_NPनेपाली