एमाले–नेकपाबीच सहकार्यको प्रारम्भ,सम्भव छ पुस्तान्तरण सहितको एकता
नवराज सुवेदी,
नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकारहरूमा सहकार्य गर्ने विषयमा तीन बुँदे सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली...
पोखरामा गरियो पुष्पलालका योगदानको चर्चा ,पुष्पलाल नेपाली लोकतान्त्रिक आन्दोलनका दूरदर्शी चिन्तक ः पौडेल
पोखरा साउन ७,नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस बिहीबार पोखरासहित देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । स्मृति दिवसका...
भिटोफ गण्डकीमा नयाँ नेतृत्व, पत्रकार पौडेललाई सम्मान
पोखरा साउन ३,
गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशको पाँचौं अधिवेशन एवम् एघारौं वार्षिक साधारणसभाले रमेश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।...
पाटनवेसी टोल बिकाश संस्थाको अध्यक्षमा बराल
पोखरा साउन, ३पोखरा महानगरपालिका वडानं १३, पाटनवेशी स्थित पाटनवेशी टोल बिकाश संस्थाको १७औँ वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले रबि बरालको अध्यक्षतामा १५ सदस्यिय...
सार्वजनिक बसवाट महिलाको पर्स चोरी गर्ने ३ जना पक्राउ
पोखरा साउन, २सार्वजनिक वसमा यात्रा गरिरहेकी एक महिलाको पर्स चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ३२ गते कास्की जिल्लाको रुपा...
चलचित्र “पेन्सन पट्टा “को जुनी जाला–– गीत सार्वजनिक
पोखरा साउन २,आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’ को मौलिक गीत ‘जुनी जाला’ पोखरामा एक विशेष समारोहबीच सार्वजनिक गरिएको...
अबैध भरुवा बन्दुक सहित २ जना पक्राउ
पोखरा साउन १,प्रहरीले पोखरा महानगरपालिका वडा नं १४ मझेरीपाटनवाट दुई जनालाई भरुवा वन्दुक सहित नियन्त्रणमा लिएको छ । आषाढ ३१ गते राती १० वजेको...
अबैध रुपमा बालुवा निकाल्ने ३ वटा टिप्परलाइ जनही १५ हजार जरिवाना
पोखरा असार ३२,अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ३ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही आषाढ ३० गते राती सवा १० वजे...
गण्डकीका ५ जना अग्रज पत्रकार सम्मानित, वद्लाको भावनावाट सरकार अगाडि बढेमा मुलुक द्धन्द्धमा जान्छ...
पोखरा असार २०,
गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले यस वर्ष देखि अग्रज पत्रकार सम्मानको थालनी गरेको छ । पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा...
प्रचण्डद्धारा आत्मालोचना ः पद, पैसा र अवसरका लागि तछाड मछाड गर्दा जनताले साथ छोडे
पोखरा असार १७,आज पोखरामा आयोजित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश समितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले कम्युनिष्ट आन्दोलनको एकता, संगठन...









