समाचार

ए आई ,एल्गोरिदमको गलत प्रयोगले निर्वाचनको स्वच्छतामा असर गर्न सक्दछ ःबेल्वासे

पोखरा फागुन १४,प्रतिनिधि सभा निर्वाचन २०८२ का सन्दर्भमा प्रेस रजिष्टारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा समाचारमा ए आई ÷एल्गोरिदमको प्रभाव सम्वन्धि सम्पादकहरुसंग अन्तरक्रिया कार्यक्रम बुधवार...

श्री हिमालय माध्यामिक विद्यालयको बार्षिक उत्सवमा प्र.अ. परियार लगायतलाई सम्मान

श्री हिमालय माध्यामिक विद्यालय पोखरा – २० , मौजाको ५४ औं वार्षिकोत्सव, अभिभावक दिवश तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।वार्षिकोत्सव समारोहको...

नेकपा उमेद्धवार थापा जनताको घरदैलोमा,भन्छन् यस अगाडिका जनप्रतिनिधिले भन्दा उत्कृष्ठ काम गर्छु

पोखरा फागुन ९,नेपाली कम्युनिष्ट पार्टीको तर्फवाट कास्की क्षे नं २का उमेद्धवार किरण थापा चुनावी प्रचारका क्रममा यतिवेला घरदैलोमा व्यस्त देखिएका छन् । घरदैलोका क्रममा...

नेकपाको प्रतिवद्धता पत्र ः प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसद मन्त्री वन्न नपाउने, प्रदेश र...

पोखरा फागुन ८,यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नेपालका २२ वटा...

संविधान संसोधन र निर्वाचन प्रणाली सुधारमा पुराना तथा नयाँ दलका प्रतिवद्धता

पोखरा फागुन ८,फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन नजिकीदै गर्दा पुराना तथा नयाँ राजनितीक दलहरुले आफ्ना चुनावी एजेण्डा तथा प्रतिवद्धता हरु सार्वजनिक...

कास्कीमा निजी विद्यालयका बस चालकहरु मापसे गर्दै सवारी चलाउदै, गैर जिम्वेवारिताको पराकाष्टा,अभिभावकहरु त्रासमा

पोखरा फागुन ५, कास्की जिल्लामा सञ्चालित केही निजी विद्यालयका सवारी चालकहरु विहानै मादक पदार्थ सेवन गरेर काममा जाने गरेको पार्ईएको छ । विषेश गरि...

नेकपा उमेद्धवार गिरीद्धारा प्रतिवद्धतापत्र सार्वजनिक ः पर्यटनलाई समृद्धिको मुख्य आधार, युवालार्ई प्रविधिसंग जोडी उद्यमसिल...

पोखरा फागुन ५,यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनमा कास्की क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टीका उमेद्धवार गोपाल गिरीले आफ्नो चुनावी प्रतिवद्धता...

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ जना चालक प्रहरी नियन्त्रणमा

पोखरा फागुन ४,कास्की जिल्लाका विभिन्न ठाँउमा रहेका निजी वोर्डिङ स्कूलका विद्यार्थी ओसार पोसार गर्ने स्कूल वसका सवारी चालकहरुलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।...

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दियो ६४ बुँदे निर्देशन,फागुन ४ गते देखि १८ गते सम्म...

पोखरा, फागुन ४,यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले राजनितीक दल तथा उमेद्धवारहरुलाई ६४ वुँदे निर्देशन जारी गरेको छ ।...

प्रेस सेन्टरको स्थापना दिवसमा बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

पोखरा माघ १६,प्रेस सेन्टर नेपालको २२ औं स्थापना दिवसको अवसरमा पोखराको एक बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्रि सहयोग हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर...
en_USEnglish